Monday, November 12, 2012
Friday, October 5, 2012
फ्रि ! फ्रि ! फ्रि मा नै १ वर्षको लागि लाइसेन्स सहितको एन्टिभाईरस (Avast)
साथीहरु तपाईहरुको कम्प्युटरमा एन्टीभाइरस नभएर विभिन्न किसिमका भाइरसहरु लागेर लागेर हैरान भैरहनु भएको छ । यदि त्यसो हो भने अब ट्रायल भरसनका एन्टिभाइरस र किनेर राख्नु पर्ने एन्टिभाइरसको झनझटबाट मुक्त हुनुहोस् । तल दिइएको तरिकाहरुलाई follow गर्नुहोला
BY: कुमार जोशी
- सर्व प्रथम http://www.avast.com/download-software बाट avast! Free Antivirus मा क्लिक गरेर Avast Antivirus download गर्नुहोला ।
- त्यसपछि अब http://www.avast.com/registration-free-antivirus.php यो पेजमा जानुहोला र यसमा तल देखाईएको जस्तो फारम खुल्नेछ जुसमा भनिएको कुराहरु भरी रजिष्ट्ररमा क्लिक गर्नुपर्ने हुन्छ ।
- अब यो फारममा रजिष्ट्रेसन गरिसकेपछि तपाइंले Form भर्दा राखेको E-mail मा Log in गर्नुहोस र त्यहाँ Inbox मा हेर्नुहोस Avast Company ले तपाइंलाई Email गरिसकेको हुनुपर्छ तर समय लाग्न पनि सक्छ 24 घण्टा भित्र पनि Avasta बाट Inbox मा Email आएन भने SpamFolder मा पनि Check गर्नुहोला यदी त्यहाँ E-mail आइसकेको छ भने त्यसलाई खोल्नुहोस र अब त्यहाँ हेर्नुस त License key तल देखाएको हुन्छ र साथमा कसरी Register गर्ने भन्ने बारेमा पनि लेखिदिएको हुन्छ
- अब तपाइले शुरुमा डाउनलोड गर्नु भएको एन्टिभाइरस इन्सटल गर्नुहोला अनी License key राखेर १ वर्षसम्मको लागि ढुक्कसँग यसको प्रयोग गर्न सक्नुहुनेछ तर हप्ता दिनमा अपडेट गराउइरहनु पर्नेछ ।
BY: कुमार जोशी
Thursday, October 4, 2012
फ्री मा डाउनलोड गर्न सक्ने सफ्टवेयरहरु को वेबसाइटहरु
साथीहरु आज म तपाइहरुको दैनिक जीवनमा उपयोग हुन सक्ने केही सफ्टवयेरहरु जुन निशुल्क डाउनलोड गर्न सकिन्छ त्यसको बारेमा जानकारी गराउन गैरहेको छु । यी तल देखाइएका साइटहरु जुन मैले आफैले पनि युज गरिरहेको छु । धेरै साथीहरुलाई त थाहा नै होला यदि थाहा नभएको खण्डमा तपाइहरुको लागि अति उपयोगी हुन सक्छ ।
- http://www.worldlink.com.np/support/download/
- http://www.filehippo.com/
- http://www.softpedia.com/
- http://www.freewarefiles.com/
- http://downloads.zdnet.com/
- http://www.filecluster.com/
- http://www.geardownload.com/
- http://www.snapfiles.com/
यी बाहेक अरु पनि धेरै साइटहरु छन् .......।
Tuesday, September 11, 2012
मेमोरी पावर तेजिलो बनाउने उपाय
उचित र सही खानेकुराको सेवनबाट हाम्रो मस्तिष्कको
कार्यक्षमता बढाउन सकिन्छ । खानेकुराबाट प्राप्त पोषक तत्व र अक्सिजन
शरीरका हरेक रतmनलीहरुमा दौडिरहेको हुन्छ । यही क्रममा मस्तिष्कमा रहेका
कोषहरुमा पनि अक्सिजन र पोषण आपूर्ति हुन्छ । निरन्तर एवम् पर्याप्त
मात्रामा मस्तिष्कमा अक्सिजन र पोषणको आपूर्ति भइरहेमा मस्तिष्कको
कार्यक्षमता बढ्नुका साथै स्मरणशतिm पनि वृद्धि हुन्छ । यसका लागि निश्चित
खाद्यपदार्थको सेवन गर्नुपर्ने विभिन्न अध्ययनले देखाएको छ ।
माछा
अमेरिकास्थित सिकागोको एक मेडिकल
युनिभर्सिटीले गरेको अनुसन्धानअनुसार माछा नखाने व्यतिmहरुमा भन्दा कम्तीमा
हप्तामा एक पटक माछा खाने व्यतिmहरुमा स्मरणशतिm ह्रास हुने रोग १०
प्रतिशतले कमी भएको थियो । पुरुष र महिला गरी ३ सय जनालाइ ६ बर्षसम्म
माछाको सेवन गराएर सो अनुसन्धान गरिएको थियो ।
माछाको सेवन गर्नेहरुको स्मरणशतिm आफूभन्दा ३ वर्ष कम उमेरका व्यतिmको
सरह पाइएको सो अनुसन्धानले देखाएको छ । विशेषगरि बढी चिल्लो पदार्थ भएको
माछामा ओमेगा ३ को मात्रा पर्याप्त हुने हुदा हप्तामा तीन पटक यस्ता माछा
सेवन गर्ने गरेमा स्मरणशतिm वृद्धि हुनुका साथै दिमागी कार्यक्षमता पनि
बढ्छ ।
लेक
टउट , वाइल्ड साल्मोन, प्यासिफिक ओइस्टर, एट्लान्टिक म्याकरल आदि
माछाहरुमा मस्तिष्कको कार्यक्षमता बढाउनका लागि सेवनयोग्य मानिन्छन् ।
प्रशोधित दाना नखाई प्राकृतिक चरनमा चर्न पाएका कुखुराको अण्डा तथा ओखरमा
पनि ओमेगा ३ तत्य पाइन्छ, तर माछामा जति भने पाइदैन । त्यसैले माछाको सट्टा
यस्ता खाद्यपदार्थको सेवनले पनि स्मरणशतिm बढाउन केही मदत मिल्न सक्छ ।
कफी
कफीको सेवनले क्षणिक समयका लागि ध्यान
केन्द्रित गर्ने र स्मरणशतिmमा तीव्रता ल्याउने अस्ट्यिाको एक
युनिभर्सिटीले गरेको अनुसन्धानबाट स्पष्ट भएको छ । एमआरआई प्रविधिद्धारा
गरिएको सो अनुसन्धानमा सामेल गराइएका व्यतिmहरुको मस्तिष्कको कार्यक्षमतामा
तीव्रता आएको थियो ।
कफीले
पुरुषभन्दा महिलामा बढी सकारात्मक प्रभाव पारेको पाइएको छ । किनकि कफीमा
हुने तत्वलाइ उर्जामा बदल्ने क्षमता महिलामा बढी हुन्छ । त्यसैले महिलाका
लागि कफी पिउनु लाभदायक छ । तर महिला हुन् या पुरुष , कोलेस्टेरोल बढी भएका
व्यतिले भने कफी पिउन कमी गर्नुपर्र्छ ।
कोकाबिन
लगभग ३ हजार बर्षअघि मेक्सिकोको एजटेक र मायन
इन्डेनको समयमा काकाबिनलाई भगवान्को खानाका रुपमा लिइन्थ्यो । वास्तवमा
यसले हाम्रो दिमागी क्षमता बढाउने हुनाले आज झ्न यसको महत्व बढेको छ । यसमा
थियो ब्रोमाइन, एन्टिअक्सिडेन्ट, फलाभोनोइड्स, क्याटेचिन जस्ता तत्व हुने
भएकाले मनमस्तिष्क स्वस्थ रहन मदत मिल्छ, जसले गर्दा दिमागको कार्यक्षमता
बढ्छ ।
चकलेट
पनि कोकाबाट बनाइन्छ तर ७५ प्रतिशतभन्दा बढी कोकाको प्रयोग भएको गाढा
चक्लेट मात्र फाइदाजनक हुन्छ । चिनि, दुध चिल्लोजस्ता कृत्रिम पदार्थ बढी
मिसाएर बनाएको चक्लेट लाभदायक मानिदैन । कोकाबाट बनेको चक्लेटले दिमाग
फूर्तिलो बनाई स्मरणशतिm बढाउछ ।
बेरिज
अन्य फलफूलको तुलनामा बेरिज अर्थात् ऐसेलु,
काफल, चोथ्रोजस्ता फलफूलजन्य पदार्थमा एन्टिअक्सिडेन्टको मात्रा धेरै हुन्छ
। त्यसमा पनि ब्लुबेरी अझ राम्रो मानिन्छ । यसमा एन्थोस्यानिन्स र
फ्लाभानोल्स जस्ता तत्व पाइने हुनाले यसको सेवन गर्दा मस्तिष्ककोषहरु
टुट्नबाट बचाउन सकिन्छ । साथै यस्ता प्राकृतिक तत्वहरुले स्नायुतन्तुलाइ
बिग्रिन र सुन्निनबाट बचाउने अनुसन्धानले पता लगाएको छ ।
ब्लुबेरीमा
पाइने फ्लाभोनोइड्स जनावरमा प्रयोग गर्दा मेमोरी पावर बढेकाले मानिसमा पनि
यसले स्मरणशतिm बढाउने कुरा अनुसन्धानकर्ताले जनाएका छन् । त्यसैले
स्मरणशतिm बढाउन विशेषगरी ब्लुबेरीको सेवन उपयुतm मानिन्छ ।
ग्रिन टी
प्रशोधन गरिएको ब्लाक टीभन्दा हरियो चियापती
९न्चभभल तभब० मा ४ गुणा बढी एन्टिअक्सिडेन्ट, क्याटेचिन हुन्छ ।
क्याटेचिनमा ६३ प्रतिशत भ्न्ऋन्९भ्उष्नबिियअबतभअजष्ल न्बििबतभ० ११ प्रतिशत
भ्ऋ९भ्उष्अबतभअजष्ल० ६ प्रतिशत भ्न्ऋ९भ्उष्नबष्यिअबतभअजष्ल० र ६ प्रतिशत
भ्ऋन्९भ्उष्अबतभअजष्ल न्बििबतभ० हुन्छ । यस्ता तत्वले मस्तिष्कको
कार्यक्षमता बढाई स्मरणशतिm बढाउछ ।
जापानिज
अनुसन्धानकर्ताका अनुसार हरियो चियाले अल्जाइमरजस्तो मस्तिष्कमा हुने
रोगलाइ समेत न्युन गर्न मदत गर्छ । त्यसैले अन्य चियाभन्दा ग्रिन टी पिउने
गर्नु धेरै लाभदायक मानिन्छ ।
हरियो सागपात
हरियो सागपातमा फोलिक एसिडको मात्रा प्रशस्त
पाइने हुनाले यसको सेवनले स्मरणशतिm बढाउने कुरा अस्ट्ेलियामा गरेको एक
अनुसन्धानले देखाएको छ । साथै यसले मानिसको वैचारिक सक्रियतामा तीव्रता
ल्याउछ । होमोसिस्टाइन को मात्रा बढी भएका व्यतिmको स्मरणशतिm कम हुने
भएकाले त्यस्ता व्यतिmका लागि फोलिक एसिडयुतm सागपातको सेवन अत्यन्तै
लाभकारी हुन्छ । त्यसैले मेमोरी पावर बढाउन हरियो सागपातको सेवन महत्वपुर्ण
मानिन्छ ।
यी उल्लिखित खाद्यपदार्थ स्वास्थ्यका लागि
सेवनयोग्य पदार्थ हुन् । जसले दिमाग स्वच्छ स्वस्थ राख्छ, कार्यक्षमता
बढाउछ, स्मरणशतिmमा वृद्धि गर्छ र बौद्धिक क्षमताको विकास गराउछ । तर चिनी
पनि धेरै खाए तीतो हुन्छ भनेजस्तै जुनसुकै खाद्यवस्तु पनि अत्यधिक सेवन
गर्दाचाहि नकारात्मक प्रभाव पर्न सक्छ ।
http://refreshday.blogspot.com/2011/07/blog-post.html#more
Monday, July 16, 2012
How to Fix Bad Sectors in your Hard Disk
- Free download the copy of Hiren's Boot CD 14.1 from the link below which is about 523MB
- Extract the files to your Hard Drive.
- Burn the "Hiren's BootCD 14.1.iso" image file to a CD with your favorite burning software's like Nero (or) you can click the "BurnToCD.cmd" file in the same folder for easy job.
SOLUTION :
1. Insert the "Hiren's BootCD 14.1" into your CD/DVD drive.
2. Boot the PC from your CD/DVD drive by setting priority in your bios menu.
3. Select the option "DOS programs" from the Hiren's dos menu. (my choice)
4. Enter the choice : 6 for Hard Disk Tools in the menu.
5. Enter the choice : 1 for HDAT2 4.53 (Test/Repair of Bad Sectors).
6. Now the HDAT2 program window will be opened and select your Hard Disk from the menu.
7. From the "Devices Test Menu" choose the option "Check and Repair Bad Sectors".
8. Now the repairing process will continue for about several minutes based on your Hard Disk size.
NOTE : Backup your data on your Hard Disk before repairing bad sectors.
Monday, July 2, 2012
How to track your lost Mobile Phone
How to track your lost Mobile Phone
Many of you must have lost your mobile phone. It may be due to a carelessness or someone may have stolen it. For all those who have lost, here is a simple way of tracking your phone.
The steps that you should follow if you have lost your phone:
1. Dial *#06# from your mobile.
Sometimes it may not be possible to find your IMEI number using this code, then you can try *#0000#.
Sometimes it may not be possible to find your IMEI number using this code, then you can try *#0000#.
2. Your mobile shows a unique 15 digit, this is known as IMEI number.
3. Note down this no anywhere but except your mobile as this is the no which will help trace your mobile in case of a theft.
4. Once stolen you just have to mail this 15 digit IMEI no. to cop@vsnl.net
5. No need to go to police (as I have never seen someone getting his/her mobile back after approaching police).
6. Your Mobile will be traced within next 24 hrs via a complex system.
7. You will find where your mobile is being operated.
To summarize if your phone is lost send a mail to cop@vsnl.net with following details:
Your name:
Address:
Phone model:
Make:
Last Number used (with the name of the person on whom it is registered):
E-mail for communication:
Missed date:
IMEI Number:
Missing place (if you remember something)
Address:
Phone model:
Make:
Last Number used (with the name of the person on whom it is registered):
E-mail for communication:
Missed date:
IMEI Number:
Missing place (if you remember something)
Keep all these information stored for emergency use..
Although I don’t guarantee that you’ll get your phone, but it is very likely that you will. Get your fingers crossed and share it as much as you can.
Note : Please don’t send any spams, they can easily detect your position and you can be in a trouble.
Friday, June 29, 2012
How to recognize whether your PC is female or male?
How to recognize whether your PC is female or male?
I am going to discuss about an amazing trick using which you can easily find out whether your pc is male or female. Just follow the steps given below.
1. Open Notepad
2. Type the following line in notepad:
CreateObject("SAPI.SpVoice").Speak"Hi! I am ..."
3. Save file as computer_gender.vbs (you can save the file with any name like anything.vbs)
4. Run the file.
If you hear a male voice, your pc is a boy.
If you hear a female voice, your pc is a girl.
Note: You can write something other than "Hi! I am ....". The limit is 64 characters.
Subscribe to:
Posts (Atom)