तपाई ले आफ्नो कम्प्युटर मा इन्टरनेट डाउनलोड मेनेजर इन्स्टल गर्नु भएको छ ।
यदि हो भने धेरै राम्रो कुरा हो । तर के हजुर को इन्टरनेट डाउनलोड मेनेजर फुलभर्सन भयो त यदि छैन भने के तपाई यसलाई फुलभर्सन कसरी बनाउने भनेर सोचिरहनु भएको छ भने अब सोच्न छोडीदिनु होश ।
हजुरहरु को लागि मैले इन्टरनेट डाउनलोड मेनेजर फुलभर्सन को लागि सीरियल की लेयारी आएको छु ।
कन्फिगर गर्न को लागि तल को टिप्स हेर्नुहोश ।
१. पहीला हजुर ले इन्टरनेट डाउनलोड मेनेजर डाउनलोड गर्नुहोश ।
२. तेस्पछि इन्टरनेट डाउनलोड मेनेजर भित्र २ ओटा फोल्डर हुन्छ Cracked Folder लाई खोल्नुहोश अनि त्यहाँ भित्र RUN भन्ने रजिस्टर फाइल हुन्छ त्यसलाई रन गर्नुहोश ।
३. अब IDMan लाई रन गर्नुहोश तेस पछी APP Folder लाई खोल्नुहोश ।
४ APP Folder भित्र अब IDMan519 सेटअप फाइल लाई RUN गर्नुहोश ।
४. रजिष्टर मा क्लिक गर्नु भएपछी एस्तो एउटा फर्म खुल्छा अब तेस्लाई यसरी भर्नुहोश ।
सिरियल की लागि अगी तपाई ले सुरुमा रुन गर्नुभएको फाइल भित्र नै एटेच भएको छ ।
फुलभर्सन भयो की भएन हेर्न को लागि हेल्प मा क्लिक गर्नुहोश अनि तेस्को तल "ABOUT IDM" मा क्लिक गर्नुहोश ।

No comments:
Post a Comment