Friday, October 5, 2012

फ्रि ! फ्रि ! फ्रि मा नै १ वर्षको लागि लाइसेन्स सहितको एन्टिभाईरस (Avast)

      साथीहरु तपाईहरुको कम्प्युटरमा एन्टीभाइरस नभएर विभिन्न किसिमका भाइरसहरु लागेर लागेर हैरान भैरहनु भएको छ । यदि त्यसो हो भने अब ट्रायल भरसनका एन्टिभाइरस र किनेर राख्नु पर्ने एन्टिभाइरसको झनझटबाट मुक्त हुनुहोस् । तल दिइएको तरिकाहरुलाई follow गर्नुहोला
  1. सर्व प्रथम http://www.avast.com/download-software बाट avast! Free Antivirus मा क्लिक गरेर Avast Antivirus download गर्नुहोला । 
  2. त्यसपछि अब  http://www.avast.com/registration-free-antivirus.php यो पेजमा जानुहोला र यसमा तल देखाईएको जस्तो फारम खुल्नेछ जुसमा भनिएको कुराहरु भरी रजिष्ट्ररमा क्लिक गर्नुपर्ने हुन्छ । 
  3. अब यो फारममा रजिष्ट्रेसन गरिसकेपछि तपाइंले Form भर्दा राखेको E-mail मा Log in गर्नुहोस र त्यहाँ Inbox मा हेर्नुहोस Avast Company ले तपाइंलाई Email गरिसकेको हुनुपर्छ तर समय लाग्न पनि सक्छ 24 घण्टा भित्र पनि Avasta बाट Inbox मा Email आएन भने SpamFolder मा पनि Check गर्नुहोला यदी त्यहाँ E-mail आइसकेको छ भने त्यसलाई खोल्नुहोस र अब त्यहाँ हेर्नुस त License key तल देखाएको हुन्छ र साथमा कसरी Register गर्ने भन्ने बारेमा पनि लेखिदिएको हुन्छ 
  4. अब तपाइले शुरुमा डाउनलोड गर्नु भएको एन्टिभाइरस इन्सटल गर्नुहोला अनी License key राखेर १ वर्षसम्मको लागि ढुक्कसँग यसको प्रयोग गर्न सक्नुहुनेछ तर हप्ता दिनमा अपडेट गराउइरहनु पर्नेछ । 
साथीहरु तपाइहरुको लागी यस्तै नयाँ नयाँ कुराहरुको खोजी गरी दिने प्रयास गरिरहेन छु ......

BY: कुमार जोशी 

Thursday, October 4, 2012

फ्री मा डाउनलोड गर्न सक्ने सफ्टवेयरहरु को वेबसाइटहरु 

        साथीहरु आज म तपाइहरुको दैनिक जीवनमा उपयोग हुन सक्ने केही सफ्टवयेरहरु जुन निशुल्क डाउनलोड गर्न सकिन्छ त्यसको बारेमा जानकारी गराउन गैरहेको छु । यी तल देखाइएका साइटहरु जुन मैले आफैले पनि युज गरिरहेको छु । धेरै साथीहरुलाई त थाहा नै होला यदि थाहा नभएको खण्डमा तपाइहरुको लागि अति उपयोगी हुन सक्छ । 

  1. http://www.worldlink.com.np/support/download/
  2. http://www.filehippo.com/ 
  3. http://www.softpedia.com/
  4. http://www.freewarefiles.com/
  5. http://downloads.zdnet.com/
  6. http://www.filecluster.com/
  7. http://www.geardownload.com/
  8. http://www.snapfiles.com/
 

यी बाहेक अरु पनि धेरै साइटहरु छन् .......।