Tutorial

 आफ्नो कम्प्युटरलाई Virus हरुबाट Autorun Disable गरेर जोगाउने तरिका

धेरै Virus हरु कम्प्युटरमा सर्ने कारण तपाईंको कम्प्युटरमा कुनै CD वा pendrive राख्ने बित्तिकै Autorun हुनाले हो र यो Autoplay enable window को difault set भएर पनि हो ।
 

Autorun लाई Disable गर्ने तरिका :

१ Start > Run > regedit टाईप गर्नुस् र ओके

२ अब HKEY_CURRENT_USER\Software\ Microsoft\Windows\CurrentVersion\Policies\Explorer मा जानुस्
३ NoDriveAutorun मा double क्लिक गर्नुस् र Hexadecimal मा Value "FF" वा Decimal मा Value 255 टाईप गर्नुस् ।
Note: यदी त्यहाँ NoDriveAutorun भन्ने कि छैन भने दाँया तिर right क्लिक गरेर new dword value मा क्लिक गरेर NoDriveAutorun टाईप गरेर Enter गर्नुस्
५ Registry window लाई exit गर्नुस् र कम्प्युटर लाई restart गर्नुस्

यो तरिका बाट तपाईंले Autorun लाई Disable गरेर Virus infected USB pendrive वा CD लाई Autorun हुन बाट रोक्न सक्नु हुन्छ र autorun.inf virus लाई Run हुन बाट जोगाउन सक्नु हुन्छ ।

 

 Drive लाई डबल क्लिक गर्दा New Window मा खोलिने समस्या

कुनै Drive लाई Double क्लिक गरेर खोल्न खोज्दा उक्त Drive त्यही window मा नखुलेर Automatically अर्कै Window मा खुल्यो भने त्यो राम्रो लक्षण होइन किन भने उक्त Drive normal mode मा same window मा खोलिनु पर्थ्यो । यदी तपाईंले File मेनु को Tools मा गएर Folder Option लाई change गर्नु भएको भए अर्कै कुरा ..
किन Drive नयाँ window मा खोलिन्छ त ? यहाँ अबस्य पनि Virus अथवा अरु कुनै समस्या आएर नै हुनसक्छ ।

यसलाई समाधान गर्ने तरिका

 
पहिलो उपाय :

१ Start > Run > र यहाँ regsvr32 /i shell32.dll टाईप गर्नुस्
२ ok गर्नुस् ।
३ तपाईंले यो message पाउनु हुन्छ
DllRegisterServer and DllInstall in shell32.dll succeeded
४ बस तपाईंको समस्या अब समाधान भयो

दोस्रो उपाय :

१ Start > Run > Regedit टाईप गर्नुस् र ओके गर्नुस् ।
२ अब HKEY_CLASSES_ROOT/Directory/Shell मा जानुस्
३ Default key लाई double क्लिक गर्नुस् र त्यहा none टाईप गर्नुस्
४ अब HKEY_CLASSES_ROOT/Drive/Shell मा जानुस्
५ Default key लाई double क्लिक गर्नुस् र त्यहा none टाईप गर्नुस्
६ ok गर्नुस् ।

तेस्रो उपाय :


यदी तपाईं regedit option चलाऊन चाहनु हुन्न भने यो उपाय गर्न सक्नु हुन्छ ।

१ Start > Run > र यो टाईप गर्नुस् reg add hkcr\drive\shell /ve /d none /f
२ ok गर्नुस् ।

आशा छ यि तीन उपाय तपाईंको लागि समाधान हुन सक्छ ।

 Hidden फाइल नदेखिनु

कहिले काँही कुनै Virus वा द्वेषपूर्ण Script हरुको कारण तपाईंले Hidden Mode मा राख्नु भएको फाइल वा फोल्डर तपाईंले पछि " Show Hidden file and folder " ( Tools > Folder Options > View Menu > Hidden files and folders ) गर्दा पनि नदेखिन सक्छ । शायद तपाईंहरुले पनि यो समस्या भोग्नु भएको नै होला ।

यो समस्या समाधान गर्न
१ Start > Run र Regedit टाईप गरेर Enter गर्नुस् ।
२ त्यसपछि यो location सम्म जानुस् HKEY_LOCAL_MACHINE\SOFTWARE\Microsoft\Windows\CurrentVersion\Explorer\Advanced\Folder\Hidden\SHOWALL
३ CheckedValue कि मा Double क्लिक गर्नुस्
४ र त्यहाँ Value Data लाई 1 राखिदिनुस् ।

Hurre...तपाईको समस्या समाधान भयो ।

के तपाई आफ्नो ल्यापटप लाई AP मोड वाई – फाई हटस्पोट बनाएर आफ्नो ल्यापटप को इन्टरनेट अरुलाई Shared गर्न चाहनुहुन्छ 

यदि हो भने चिन्ता नगर्नुहोश तपाईहरु को समस्या को समाधान को लागि मैले एउटा राम्रो तरिका ल्याएकोछु ।
वाई - फाई हटस्पोट बनाउन के के चाहिन्छ ।
१.      इन्टरनेट केबल एक्टिभ हुनुपर्छ ।
२.      ल्यापटप ।
३.      ल्यापटप मा वाई – फाई अन हुनुपर्छ ।
 


अब गर्ने तरिका एस प्रकार छन् –
1. Got to Control Panel”.
2. Click on “Network and Sharing Center
3. Under Tasks choose “Setup New Connection or Network
4. Wireless “Set up a wireless Ad-hoc (Computer – to – Computer) network









5. Now type in a “Network Name
6. Security Key Setup “WEP” ”WPA2-Personal” “No authentication (Open).

7. Save this Network check Box.
8. Choose “WEP” password if you don’t want to share the connection with the entire world
9. Click “Internet connection sharing
10. Done!

१.






 २.
३.

 




 ४.
 
५.
  




६.

७.

तपाई यसरी ईमेज हेरेर पनि गर्न सक्नुहुन्छ । यदि यसरी गर्न गरो भयो र गर्न सक्नु भएन भने यसरी गर्नुहोश। तेस्को लागि एउटा राम्रो सफ्टवेयर छ त्यो डाउनलोड गर्नुहोश ।अनि आफ्नो ल्यापटप मा इन्स्टल गर्नुहोश ।


अब यसरी तलको ईमेज हेरेर सेट अफ गर्नुहोस

१.

 




२.
३.





४.
५.





६.
७.



यसरी पनि गर्न सक्नुहुन्छ मैले त गरे मलाई राम्रो लागि तपाई पनि ट्राई गर्ने होइन ?


Source:
http://www.sumandangol.com/2012/09/ap-shared.html

 

बूटेबल PenDrive बनाएर विन्डोज अपरेटिङग सिस्टम ईन्स्टल गर्नुहोस् 


यदि तपाईं विन्डोज ईन्टरनेट बाट डाउनलोड गर्नु हुन्छ भने प्राय तपाईंलाई त्यो .iso फरम्याटमा उपलब्ध हुन्छ । जसलाई तपाईंले सि.डि वा डि.भि.डि मा बर्न गरेर त्यस बाट आफ्नो कम्प्युटरमा अपरेटिङग सिस्टम Install गर्नु हुन्छ । सि.डि वा डि.भि.डि बनाएर कम्प्युटरमा अपरेटिङग सिस्टम Install गर्दा कहिले काही सि.डि स्क्र्याच भएर install गर्नमा समस्या आउन सक्छ अथवा install हुन धेरै ढिलो पनि हुन सक्छ । सि.डि वा डि.भि.डि को तुलनामा PenDrive बाट अपरेटिङग सिस्टम install गर्दा धेरै छिटो पनि हुन्छ ।

तपाईंले पनि कहिले काही यस्तो समस्या अबस्य पनि भोग्नु भएकै होला यस्तोमा PenDrive लाई Bootable बनाएर आफुले चाहेको अपरेटिङग सिस्टम हालेर कम्प्युटरमा install गर्न पाए त स्क्र्याचको समस्या नै आउने थिएन भन्ने त तपाईंले पनि सोच्नु नै भएको होला र धेरै साथीहरुले यस्तो Bootable Pendrive बनाएर यो काम गर्नु पनि भएको होला । तर जसलाई यस्तो Drive बनाउन आउँदैन उनिहरुको लागि तरिका तल दिन गईरहेको छु ।

यो काम गर्न तपाईंलाई चाहिने सामाग्री तथा Software हरु
१) विन्डोज अपरेटिङग सिस्टमको फाइलहरु .iso फरम्याटमा (यदि तपाईं सँग सि.डि वा डि.भि.डि मा अपरेटिङग सिस्टम छ भने त्यसलाई .iso फरम्याटमा कन्भर्ट गर्नुहोस् )
२) .iso फरम्याटमा कन्भर्ट गर्नको लागि बिभिन्न Software हरु छन जस्तै: Nero, Format Factory (Format Factory डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला)
३) तपाईंको कम्प्युटरमा Microsoft .NET Framework 4 इन्स्टल भएको हुनु पर्छ (डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला)
४) PenDrive लाई Bootable बनाउने Software "WinToBootic v1.2" (डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला)
५) कमसेकम ४ GB भन्दा माथिको PenDrive

अब कसरी आफ्नो PenDrive मा Bootable सहितको अपरेटिङग सिस्टम राख्ने भन्ने तरिका बारे जानौ ।

१) सर्वप्रथम अपरेटिङग सिस्टमको फाइलहरुलाई .iso फरम्याटमा कन्भर्ट गर्नुहोस्
२) Microsoft .NET Framework 4 डाउनलोड गरेर install गर्नुहोस् ।
३) WinToBootic v1.2 सफ्टवयर डाउनलोड गरेर चलाऊनुहोस् ।
४) PenDrive लाई USB port मा घुसाउनुहोस् ।
५) अब WinToBootic v1.2 प्रोग्राममा .iso फाइललाई Drag/Drop गर्नुहोस् ।
६) Quick Format बक्समा tick लगाउनुहोस् र Doit बटनमा क्लिक गरिदिनुहोस् ।
केही क्षणमा नै तपाईंको PenDrive Bootable सहितको अपरेटिङग सिस्टम को रुपमा तयार हुनेछ ।
Enjoy !!!
thanks to
http://kyamazza.blogspot.com/2012/08/pendrive.html

 


Click here for Tutorial